News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि अहिलेसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
- तीमध्ये ३९३ जनाको शव पहिचान हुन सकेको छैन भने शव रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा र नवलपरासीका जिल्लामा भेटिएका छन्।
- शवहरू भेटिएका जिल्लासँगै काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही र कपिलबस्तुमा राखिएको प्रहरीले जानकारी दिएको छ।
१२ भदौ, काठमाडौं । बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। अहिलेसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ।
यीमध्ये ३९३ जनाको शवको पहिचान हुन सकेको छैन।
शवहरू रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी बर्दघाट सुरस्तापूर्व, पश्चिम नवलपरासीमा फेला परेका छन्।
शवहरू शव भेटिएका जिल्लासँगै काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही, कपिलबस्तु जिल्लामा राखिएको छ।
पहिचान नभएका शवहरू कहाँ कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4