News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा खोजीका क्रममा २ वटा शव फेला परेको छ ।
- रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार करिब आधा घण्टा अघि शव भेटिएका हुन् ।
- उनले उक्त सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ भनेका छन् ।
३१ भदौ, काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा २ वटा शवहरू फेला परेका छन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार, खोजीको क्रममा करिब आधा घण्टा अघि २ वटा शव फेला परेका हुन् ।
उनले उक्त सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको बताए ।
गत १० भदौमा आएको विनाशनकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मान्छे फसेको आशंकामा खोजी तथा उद्धारको काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4