+
+
Shares

चिलिमेमा कार्यरत ९ जना सम्पर्कमा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते २२:२५

१४ भदौ, काठमाडौं । रसुवाको चिलिमे हाइड्रोपावरमा कार्यरत ९ जना व्यक्तिको उद्धार भएको छ ।

सशस्त्र प्रहरीका डीएसपी अपार प्याकुरेलका अनुसार स्याङ्जाका नारायण भट्टराई, कैलालीका रामसुन्दर चौधरी, अर्जुन चौधरी, प्रेम चौधरी, महादेव डंगौरा, श्यामनारायण कठरिया, विजय डंगौरा तथा बाजुराका प्रकाशबहादुर धामी र उमेश धामीको उद्धार भएको हो ।

उनीहरू रुबीभ्याली हुँदै सशस्त्र प्रहरीको बीओपीमा पुगेका थिए । लगत्तै सशस्त्रले उद्धार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?