+
+
Shares

नेवानि कर्मचारीका तर्फबाट प्रधानमन्त्री राहत कोषमा ९८ लाख प्रदान

निगममा कार्यरत सबै कर्मचारीको तलबबाट कट्टा गरी रकम संकलन गरिएको निगमले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वायुसेवा निगमका कर्मचारीले तलबबाट कट्टा गरेको ९८ लाख ३५ हजार ९ सय ७६ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दिएका छन् ।
  • निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले पर्यटनमन्त्री खड्कराज पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

१ असोज, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवािन) का कर्मचारीका तर्फबाट प्रधानमन्त्री राहत कोषमा ९८ लाख ३५ हजार ९ सय ७६ रुपैयाँ प्रदान गरिएको छ ।

उक्त रकम निगममा कार्यरत सबै कर्मचारीको तलबबाट कट्टा गरी संकलन गरिएको निगमले जनाएको छ ।

निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले पर्यटनमन्त्री खड्कराज पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?