News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
- बैठकले विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ ।
२ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।
आजको बैठकले विभिन्न देशमा रिक्त भएका राजदूतहरू नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4