News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बिहीबार स्थानीय बजारमा अम्बाको औसत थोक भाउ २५ रुपैयाँ घटेर १ सय ५० रुपैयाँ कायम भएको छ ।
- बुधबार अम्बा प्रतिकिलो न्यूनतम १ सय ५० देखि अधिकतम २ सय रुपैयाँमा किनबेच भएको थियो, औसत मूल्य १ सय ७५ रुपैयाँ थियो ।
- बिहीबार कालीमाटी बजारमा अम्बा प्रतिकिलो न्यूनतम १ सयदेखि अधिकतम २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
८ असोज काठमाडौं । स्थानीय बजारमा अम्बाको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार अम्बाको भाउ घटेको देखाएको हो ।
आज बिहीबार कालीमाटी बजारमा अम्बा थोकमा प्रतिकिलो न्यूनतम १ सयदेखि अधिकतम २ सय रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने १ सय ५० रुपैयाँ कायम छ ।
हिजो बुधबार भने अम्बा किलोको न्यूनतम १ सय ५० देखि अधिकतम २ सय रुपैयाँ र औसत १ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।
हिजो बुधबारको तुलनामा आज बिहीबार अम्बा प्रतिकिलो औसतमा २५ रुपैयाँ घटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4