News Summary
Generated by OK AI. Editorially reviewed.- मौसम प्रतिकूलताका कारण जनमत पार्टीको वीरगञ्जमा असोज ८-१२ मा हुने तय महाधिवेशन असोज १७ गतेसम्म सारिएको छ।
- पार्टीका सचिवालय प्रमुख राजेशकुमार मण्डलले महाधिवेशनका अन्य पूरा भएका सबै प्रक्रिया यथावत रहने जानकारी दिए।
८ भदौ, काठमाडौं । जनमत पार्टीको महाधिवेशन मिति सरेको छ। मौसम प्रतिकूलताका कारण असोज ८-१२ देखि पर्साको वीरगञ्जमा हुने तय भएको महाधिवेशन असोज १७ गतेसम्मका लागि सारिएको जनमतका सचिवालय प्रमुख राजेशकुमार मण्डलले जानकारी दिए।
त्यस्तै जनमतले पार्टी महाधिवेशनको अन्य पूरा भएका सबै प्रक्रियाहरू भने यथावत रहने बताएको छ।
सम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4