News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको मध्यपुर थिमी-८ बोडेको कमलपोखरीमा अहिले कमल फूल फुलेको छ।
- केही वर्षअघि व्यक्तिहरूले आफ्नो नाममा दर्ता गरेको पोखरीको जग्गा फिर्ता ल्याएर नगरपालिकाले संरक्षण गरिरहेको छ।
- नगरपालिकाको सहयोगमा पोखरी पुनर्निर्माण भएपछि त्यहाँ कमल रोपिएको छ, माछा छन् र पाहुना चराको वासस्थान समेत बनेको छ।
१२ असोज, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी-८ स्थित बोडेको कमलपोखरीमा अहिले कमल फूल फुलिरहेको छ। केही वर्षअघि केही व्यक्ति मिलेर आफ्नो नाममा दर्ता गरेको पोखरीको जग्गा अहिले फिर्ता ल्याइसकेको छ।
फिर्ता ल्याइसकेपछि नगरपालिकाले संरक्षण गरिरहेको छ। नगरपालिकाको सहयोगमा पोखरी पुनर्निर्माण भएसँगै यहाँ कमलको फूल रोपिएको हो। अहिले पोखरीमा माछाहरू छन्। पाहुना चराको वासस्थान समेत यो पोखरी भएको छ। पर्यटकीय स्थल समेत यो पोखरी बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4