News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वाधार विकास समितिको बैठक आज बिहान साढे ९ बजे संसद् सचिवालयमा बस्दै छ ।
- बैठकमा दशैँ, तिहार, छठलगायत चाडपर्वमा यात्रु आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल हुने कार्यसूची छ ।
१२ असोज, काठमाडौं । आज पूर्वाधार विकास समितिको बैठक बस्दै छ ।
संसद् सचिवालयका अनुसार पूर्वाधार विकास समितिको बैठक सोमबार बिहान साढे ९ बजे बस्ने छ ।
आजको बैठकमा यसवर्षको दशैँ, तिहार, छठ लगायतका चाडपर्वमा यात्रु आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4