+
+
Shares

१७ असोजका लागि रास्वपा केन्द्रीय समिति बैठक आह्वान 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १२:३६

१४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक १७ असोजमा बस्ने भएको छ ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक काठमाडौंको वनस्थली चमतीस्थित घण्टीघरमा बस्ने छ ।

१७ असोज दिउँसो ३ बजे बस्ने बैठकमा उपस्थितिका लागि सबै केन्द्रीय समिति सदस्यहरूलाई अनुरोध गरिएको छ ।

बैठकको एजेन्ड भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?