१४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्रसिंह महताले दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने पुल तत्काल सञ्चालनमा ल्याउने गरी काम गर्न माग गरेका छन्।
कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने महाकाली नदीको झोलुङ्गे पुल महाकाली नदीमा आएको बाढीले क्षतिग्रस्त भएको बताए ।
पुलको बिच भागमा रहेको टावर ब्लकमा क्षति पुर्याएको बताए ।
यो घटनाले स्थानीय प्रभावित भएका्े र आवातजावत बन्द भएको भनेर सरकारको ध्यानाकर्षण गरे ।
यो पुल तत्काल सञ्चालनमा ल्याउने गरी काम गर्न पनि माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4