+
+
Shares

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १५:१९

२१ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।

बैठकमा विभिन्न कानुन निर्माणका साथै मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?