२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा कोषाध्यक्षको प्रतिवेदन पास भएको छ।
यसअघिको बन्दसत्रमा कोषाध्यक्ष उमेश श्रेष्ठले पेस गरेको प्रतिवेदन आजको बन्दसत्रमा प्रतिनिधिहरूले ताली बजाएर पारित गरेका हुन्। त्यसअघि उनले आफ्नो प्रतिवेदन पारितका लागि प्रस्ताव गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4