+
+
Shares

तीनकुने घटनाबारे मानव अधिकार आयोग– म्याद नाघेका अश्रुग्यास प्रयोग भए

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १८:५०

२१ असोज, काठमाडौं । १५ चैत २०८१ मा तीनकुनेमा भएको राजावादी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्दै मानव अधिकार आयोगले सुरक्षा निकायलाई स्रोतसाधनयुक्त बनाउन भनेको छ ।

तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रु ग्यासहरु प्रहार गरिएको भन्दै आयोगले सुरक्षा निकायलाई स्रोत साधानयुक्त बनाउन भनेको हो ।

‘घटनाको अवस्था हेर्दा सुरक्षा निकायले म्याद नाघेका अश्रुग्याँस व्यापक प्रयोग गरेको, सुरक्षाकर्मीहरुलाई पर्याप्त स्रोत साधानको अभाव हुने गरेको, लामो समयदेखि बन्दोबस्तीका सामानहरु खरिद नगरिएको भन्ने सुरक्षा निकायका पदाधिकारीको बयानको क्रममा खुलन आएको हुँदा पर्याप्त स्रोत साधानको व्यवस्थ ागर्न तथा म्याद नाघेका अश्रुग्यास प्रयोग नगर्न/नगराउने’ आयोगले सिफारिस खण्डमा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?