+
+
Shares

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोलसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते ९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार ४८ वर्षीय मेघराज भन्ने बाबु थापा पेस्तोलसहित पक्राउ परेका छन्।
  • प्रहरीले थापाको साथबाट २ थान पेस्तोल, ३ थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरेको छ।
  • थापा आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ परेका र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२८ असोज, काठमाडौ । सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी पेस्तोलसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ बस्ने ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

उनको साथबाट २ थान पेस्तोल, ३ थान म्यागजिन र गोली १५ राउन्ड बरामद भएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?