News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा रहेको फोक्सुण्डो तालबाट सुलिगाड झरना झर्छ।
- समुद्री सतहबाट ३ हजार ६३९ मिटर उचाइमा रहेको फोक्सुण्डो ताल प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ।
- फोक्सुण्डो ताल र सुलिगाड झरना डोल्पाको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेका छन्।
२३ कात्तिक, काठमाडौं । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा अवस्थित फोक्सुण्डो तालबाट सुलिगाड झरना झर्ने गर्छ । सुलिगाड झर्नाले यस ठाउँको प्राकृतिक मनोरमलाई थप मनमोहक बनाउँछ ।
समुद्री सतहबाट ३ हजार ६३९ मिटर उचाइमा रहेको फोक्सुण्डो ताल प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ।
तालबाट खस्ने सुलिगाड झरनाले यस क्षेत्रको प्राकृतिक आकर्षण थप बढाएको छ।
निलो ताल र झरनाको मनमोहक दृश्यले पर्यटक तथा प्रकृतिप्रेमीलाई लोभ्याउने गरेको छ ।
फोक्सुण्डो ताल र सुलिगाड झरना डोल्पाको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4