News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा एभेन्जर्सका ओपनर युवराज सिंह सम्राले विराटनगर किंग्सविरुद्ध ३२ बलमा ५ चौका र २ छक्कासहित ५१ रन बनाएर अर्धशतक पूरा गरे ।
- सम्राले यसअघि कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका थिए ।
- पोखराले टस जितेर विराटनगरविरुद्ध ब्याटिङ गरिरहेको छ ।
२६ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका ओपनर युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
उनले ३२ बलमा ५ चौका र २ छक्का मद्दतमा ५१ रन बनाउँदै अर्धशक पूरा गरेका हुन् । उनले यसअघि कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका थिए । पोखराले टस जितेर विराटनगरविरुद्ध ब्याटिङ गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4