News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनका कप्तान रवि बोपाराले टीयू मैदानमा जारी एनपीएलको एलिमिनेटर खेलमा ४१ बलमा अर्धशतक बनाएका छन्।
- उनले ३ चौका र २ छक्का प्रहार गरेपछि अर्को बलमा आउट भएका छन्।
२ कात्तिक, काठमाडौं । चितवनका कप्तान रवि बोपाराले जारी एनपीएलको एलिमिनेटर खेलमा अर्धशतक बनाएका छन्।
टीयू मैदानमा भइरहेको खेलमा उनले ४१ बल खेल्दै ३ चौका र २ छक्का मदतमा अर्धशतक पूरा गरेका हुन्। लगत्तै उनी अर्को बलमा आउट भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4