+
+
Shares

निर्वाचन आयोगमा कांग्रेस महाधिवेशनबाट प्राप्त अभिलेख अद्यावधिक

नेपाली कांग्रेसले असोजको १९ देखि २३ गतेसम्म खुलामञ्चमा १५ औँ महाधिवेशन गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १४:३६

९ मंसिर, काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट अद्यावधिक भएको विधान र नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गरेको छ ।

आयोगको बुधबारको  बैठकले कांग्रेसको विषयमा विवरण अद्यावधिक गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए ।

नेपाली कांग्रेसले असोजको १९ देखि २३ गतेसम्म खुलामञ्चमा १५ औँ महाधिवेशन गरेको थियो ।

निर्वाचन आयोगले समयमा विवरण अद्यावधिक नगर्दा अनेक कोणबाट प्रश्नहरू उठेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?