+
+

टोकियो पारालम्पिक : नेपालकी पलेशाले पहिलो खेलमा बेलायतकी मुनरोसँग प्रतिस्पर्धा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १७:२७

१५ भदौ, काठमाडौं । जापानको टोकियोमा जारी पारालिम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पहिलो चरणमा बेलायतकी मुनरो बेथसँग प्रतिस्पर्धा गर्ने भएकी छन् ।

मंगलबार भएको ड्र मा पलेशाले पहिलो चरणमै कठिन प्रतिद्वन्दीसँग खेल्ने भएकी हुन् । पलेशाको खेल सेप्टेम्बर ३ मा हुनेछ ।

तेक्वान्दो पहिलो पटक पारालम्पिकमा समावेश भएको हो । पलेशा यस संस्करणमा खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?