गायिका निशा कँडेलले तिहारको उपहार स्वरुप ‘पिरतीको खुल्ला आकाशमा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।
रमेश दाहालको शब्द रहेको गीतमा टिका दाहालको संगीत छ । अभि लामाले कोरियोग्राफी गरेको भिडियोमा स्वयम् गायिका निशा कँडेल फिचर्ड छिन्। फराज अर्पणको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।
गीतमा गायिका तथा मोडल निशाले आफ्नो मनको चाहना व्यक्त गरेकी छिन् । पन्छी बनेर उड्न मन लागेको बताउँदै गीतमा उनले प्रेमीसँग रमाउन मन लागेको भाव बोलेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4