+
+

माओवादी केन्द्रको बन्दसत्र सुरु, अध्यक्ष प्रचण्डले जवाफ दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १३:३४
,फाइल तस्वीर

१६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शुक्रबारको बन्दसत्र सुरु भएको छ ।

प्रज्ञाभवन कमलादीमा जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासाहरुको जवाफ दिने छन् ।

बन्दसत्रमा दिने जवाफबारे छलफल गर्न माओवादी स्थायी कमिटीको बैठक बसेको थियो । स्थायी कमिटी बैठक सकिएलगत्तै बन्दसत्र सुरु भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

बन्दसत्रमा अहिले निर्वाचन आयोगको तर्फबाट प्रस्तुती सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?