+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भक्तपुरमा निस्सासिएर ३ महिने शिशुको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १३:००
फाइल तस्वीर

९ माघ, भक्तपुर। भक्तपुरको दधिकोट गाम्चामा धुवाँले निस्सासिएर ३ महिने शिशुको मृत्‍यु भएको छ ।

खाती खाना खाई आगो तापेर सुतेका रामेछाप मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेश रम्तेल र २८ वर्षीया पसुना तामाङकी ३ महिनेको निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परीसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार अचेत अवस्थामा रहेका दुई जना (अभिषेक र उनकी श्रमीती) को मध्यपुर अस्पतालमा उपचार भइरहेको छ भने अवस्था गम्भीर रहेको छ ।

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनीहरु सुर्यविनायक नगरपालिका-४ गाम्चा स्थित भावना थापाको जस्ताले छाएको घरमा २ वर्षदेखि डेरा बस्‍दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?