+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

डढेलो नियन्त्रण गर्ने क्रममा जलेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १२:५५

२५ फागुन, म्याग्दी । मालिका गाउँपालिका-५ देविस्थानस्थित भिरखर्क सामुदायिक जंगलमा लागेको आगो निभाउने क्रममा एकजनाकफ मृत्यु भएको छ ।

मालिका गाउँपालिका-५ गरजडा बस्ने २६ वर्षीय मन बहादुर बोहोराको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

साथै, आगो निभाउने क्रममा जलेर घाइते भएका सोही ठाउँ बस्ने २१ वर्षीय मबहादुर सार्कीलाई उपचारका लागि प्रभु एयरको हेलिकप्टरद्वारा पोखरा गण्डकी मेडिकल कलेज लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?