१३ वैशाख, काठमाडौं । फोटो पत्रकारहरुले विभिन्न कार्यक्रम गरी ९५ औं फोटो पत्रकारिता दिवस मनाएका छन् ।
दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले काठमाडौंको हनुमानढोकामा लकडाउनका बेला खिचेका तस्वीरहरु प्रदर्शनीमा राखेको थियो । समूहले बिहान भृकुटीमण्डपदेखि वसन्तपुर दरबार क्षेत्रसम्म प्रभातफेरी समेत गरेको थियो ।
वसन्तपुर दरबार क्षेत्रमा कोभिड–१९ का बेला खिचिएका तस्वीरहरूलाई ‘नेपाल इन लकडाउन’ नाममा प्रदर्शनी गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4