२० वैशाख, ललितपुर। प्रहरीले २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-४ त्रिबोच घर भएका २३ वर्षीय टंक बहादुर बिक रहेका छन् ।
करणी गरेको सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई महालक्ष्मी नगरपालिका-४ इमाडोल शिलतहाइटबाट पक्राउ गरेको हो ।
पक्राउ परकेा उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4