+
+

गृहमन्त्री खाँणले गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १६:१०

४ मंसिर, बुटवल। गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्‍य बालकृष्ण खाँणले मतदान गरेका छन्।

रुपन्देही-३ मा प्रतिनिधिसभाका उम्मेदवार खाँणले रुपन्देही-१ (ख) मा पर्ने तिलोत्तमा वडा -८ स्थित ज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

दिउँसोसम्म उनी आफू उम्मेदवार रहेको भैरहवा क्षेत्रमा थिए । मतदानपछि सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै गृहमन्त्री खाणले निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?