
गुल्मी । गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारीबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।
यसअघिसम्म अग्रता लिइरहेका भण्डारीलाई फेरि ज्ञवालीले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार ज्ञवाली ५१३ मतान्तरले अगाडि छन् । उनले १६ हजार ३४६ मत पाउँदा भण्डारीले १५ हजार ८३३ मतका थ पछ्याइरहेका छन् ।
सुरुवाती अग्रता लिएका भण्डारीलाई ज्ञवालीले रुरु गाउँपालिकाबाट अग्रता कायम गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4