 
																			१५ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जबीच भेटवार्ता भएको छ ।
शुक्रबार भएको भेटमा राजदूत प्रिन्जले नेपालमा स्वच्छ ऊर्जा, प्रसारणलाइन बनाउने लगायतका क्षेत्रमा सहयोग गर्ने बताएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । नेपालमा औषधिजन्य उद्योगमा लगानी गर्न पनि राजदूत प्रिन्जले रुची देखाएको सचिवालयको भनाइ छ ।
भेटमा अर्थमन्त्री डा. महतले नेपालमा धेरै लगानी भित्र्याउने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4