+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दमौली बजारमा सञ्चालित ७ निजी स्वास्थ्य संस्थामा  व्‍यास नगरले गर्‍यो सिल

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १९:२५

२६ असार, तनहुँ। तनहुँका आयुर्वेद पसलहरूमा एलोपेथिक औषधि भेटिएपछि व्यास नगरपालिकाले दमौली बजारमा सञ्चालित  ७ निजी स्वास्थ्य संस्थामा सिल गरेको छ ।

मंगलबार व्यास नगरपालिकाकाले दमौली बजारमा सञ्चालित ७ निजी स्वास्थ्य संस्थामा अनुगमनपछि सिल गरेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए ।

उनका अनुसार दमौलीको रुक्साल आयुर्वेद फर्मा, आरोग्य फार्मेसी, अनमोन आयुर्वेद स्वास्थ्य क्लिनिक, व्यास होमियो फार्मेसी, आयुष होमियो फर्मा, प्रकाश आयुर्वेद फर्मासँगै स्पार्क दमौली अस्पातलको अनुगमनमा मापदण्ड पालना गर्न अटेरी गरेको पाइएको छ ।

यसका साथै आयुर्वेद पसलमा एलोपेथिक औषधि वितरण गर्ने समस्या सबै निजी क्लिकनहरूमा देखिएको उनको भनाइ छ ।

उनले भने, ‘कुनै पनि निजी क्लिनिक स्थानीय तहमा दर्ता भएका छैनन्, औषधि खुलम-खुल्ला विक्री वितरण गरिरहेका छन् । मापदण्ड विपरीत फार्मेसी, क्लिनिक र ल्याब सञ्चालन भएपछि शिल गरेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?