२९ जेठ, काठमाडौं । नक्कली ऋणी बनाएर दुःख दिएको भन्दै पीडितहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
वेस्टर्न डेभलपमेन्ट बैंक दाङमा १८ करोड घोटाला भएको र त्यस घोटालामा ३३ जनालाई नक्कली ऋणी बनाएर दुःख दिइएको उनीहरूको भनाइ छ ।

तस्वीरहरू : आर्यन धिमाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4