+
+

बाढी–पहिरो प्रभावितलाई चामल, तेल र दाल उद्योग संघको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते १२:१०

१८ असोज, काठमाडौं । बाढी–पहिरो प्रभावितलाई चामल, तेल र दाल उद्योग संघले सहयोग गरेको छ ।

संघले १ सय ४० बोरा चामल र ४० बोरा मसुर दाल उद्योगमन्त्री दामोदर भण्डारीको उपस्थितिमा नेकपा एमालेका ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यलाई हस्तान्तरण गरेको जनाएको छ ।

सहयोग सामग्री एमाले जिल्ला अध्यक्ष आचार्य मार्फत वितरण हुने संघका उपाध्यक्ष राहुलकुमार अग्रवालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?