+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

तेह्रथुमको लालिगुराँस–८ मा कांग्रेसका लिम्बु विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते ३:२४

१७ मंसिर, काठमाडौं । तेह्रथुमको लालिगुराँस गाउँपालिका–८ मा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बु ४ सय ४० मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बुद्ध बहादुर लिम्बुले ३ सय ६० मत प्राप्त गरेको आयोगले जनाएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्जिब खड्काले ३८ मत प्राप्त गरेका छन् ।

०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसकै तेज मान लिम्बु ५ सय २४ मतसहित विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?