+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बेक्चा र रजिताको लक्खर लक्खर

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते २१:५६

१७ मंसिर, काठमाडौं । बेक्चा र रजिता पराजुलीको संयुक्त प्रयासमा लखर लखर सार्वजनिक भएको छ ।

रोधी फिल्म्सले निर्माण गरेको गीतको भिडियोको प्रोडक्सन म्यानेजमेन्टदेखि सबै सबै रजिताले गरेकी हुन् भने गीतमा स्वर बेक्चाको रहेको छ । गीतमा स्वरहसित शब्द र कम्पोज बेक्चाको रहेको छ । संगित संयोजन ब्रिजेश श्रेष्ठले गरेका छन् ।

यस्तै भिडियोमा रजिता र सुशान्त सिवाकोटी फिचर्ड छन् । नेपालकै विभिन्न स्थानमा खिचिएको भिडियो शुक्रबार बेक्चाको युट्युब च्यानलमा अपडोल गरिएको हो । भिडियोलाई अशोक पाठकले निर्देशक गरेका हुन् भने डिरेक्टर अफ फोटोग्राफी र सम्पादन रिसन महर्जनले गरेका हुन् ।

अष्ट्रेलियामा रहेका बेक्चाले यसअघि पनि विभिन्न गीत गाइसकेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?