+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

खुला काठमाडौंको आकाशमा मुस्कुराउन थाले हिमशृङ्खला (तस्वीरहरू)

आकाश खुलेसँगै काठमाडौं वरपरका डाँडाबाट हिमाल प्रष्ट देखिएका छन् । मनास्लु, गौरीशंकर, ल्होत्से, मकालु, कञ्चनजङ्घासमेतका हिमालको लर्कन उपत्यकाबाट देखिएका छन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ माघ ९ गते २२:२७

९ माघ, काठमाडौं । केहीदिन देखि काठमाडौं उपत्यकाको आकाश खुल्न थालेको छ । चिसो पनि विस्तारै घट्ने क्रममा छ ।

हुस्सो र बादलले डम्म भरिएको आकाश खुल्न थालेपछि उपत्यका घमाइलो बन्न थालेको छ ।

बिहीबार दिउँसो उपत्यकाको आकाश उज्यालो थियो । साँझ उपत्यकाको आकाशबाट तारा चम्किरहेक‍ा देखिन्छन् ।

आकाश खुलेसँगै काठमाडौं वरपरका डाँडाबाट हिमाल प्रष्ट देखिएका छन् । मनास्लु, गौरीशंकर, ल्होत्से, मकालु, कञ्चनजङ्घासमेतका हिमालको लर्कन उपत्यकाबाट देखिएका छन् ।

काठमाडौंको कीर्तिपुर र भक्तपुरको लोकन्थलीबाट देखिएको उपत्यका र हिमश्रृङ्खलाका तस्वीरहरू :

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?