 
																			११ फागुन, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युवा इन्जिनियर अमित खनाललाई निजी सचिवालयमा नियुक्त गरेका छन् ।
डा. भट्टराईले बुटवल घर भएका खनाललाई प्रेस तथा आईटी विभाग हेर्ने जिम्मेवारी दिएका छन् ।
यसको जानकारी फेसबुकमार्फत् दिँदै भट्टराईले नाती पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्याउन सहयोगी हुने अपेक्षा गरेको बताएका छन् ।
खनाल मेकाट्रोनिक्स इन्जिनियर हुन् । मेकाट्रोनिक्स इन्जिनियर बन्नका लागि मेकानिकल र इलेक्ट्रिकल इन्जिनियरिङको राम्रो ज्ञानका साथै प्रोग्रामिङ, सर्किट डिजाइनिङ र सिस्टम डिजाइन जस्ता क्षमताहरू आवश्यक पर्ने जानकारहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4