+
+
Shares

वसन्त ऋतुका लागि हिमाल आरोहण अनुमति दिन सुरु

पर्यटन विभागका अनुसार अहिलेसम्म ८ टोलीका ५८ जनाले आरोहण अनुमति लिइसकेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १५:२४
फाइल तस्वीर

१२ चैत, काठमाडौं । वसन्त ऋतुका लागि हिमाल आरोहण दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अहिलेसम्म ८ टोलीका ५८ जनाले आरोहण अनुमति लिइसकेका छन् ।

१८ महिला र ४० पुरुष आरोहीले अनुमति लिएको विभागले जनाएको छ । जसमा सबैभन्दा धेरै अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि अनुमति जारी भएको छ ।

यो हिमालका लागि ४२ जनाले अनुमति लिएका छन् । जसमा १२ महिला छन् । सरकारले अहिलेसम्म जारी आरोहण अनुमतिबाट १ करोड ९ लाख रोयल्टी उठाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?