
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद रञ्जिता श्रेष्ठले भूमिहीन र दलितका लागि भूमि उपलब्ध गराउन सरकारसँग माग गरेकी छन् ।
- उनले कैलालीको टिकापुरमा भूमिहीन र दलितहरूको बसोबास रहेको भन्दै उनीहरूलाई जग्गा दिन माग गरेकी हुन् ।
- उनले भूमिहीनको पक्षमा निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाइन् ।
३० वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठले भूमिहीनलाई भूमि दिन सरकारसँग माग गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभामा विशेष समयमा बोल्दै उनले कैलालीको टिकापुरमा भूमिहीन र दलितहरू रहेको उल्लेख गर्दै उनीहरूका लागि भूमि मागेकी हुन् ।
सरकारले भूमिहीनलाई लालपुर्जा दिनुपर्ने उनको माग छ । भूमिहीन र दलितको माग र अधिकारका लागि निरन्तर लडिरहने उनको प्रतिबद्धता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4