+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरियो।
  • अर्थमन्त्री विष्णु पौडेलले बजेट विजियोजन गरे।
  • अर्थमन्त्रीले गत वर्षको बजेट २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ रहेको जानकारी दिए।

१५ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट विजियोजन गरेका हुन् ।

आर्थिक वर्ष २०८१/०८२ मा २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?