+
+
Shares

रेकर्ड मूल्यबाट घट्यो चाँदी, सुन स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • असार ३० गते उच्च मूल्य रेकर्ड बनाएको चाँदीको मूल्य असार ३१ गते ४० रुपैयाँ घटेर प्रतितोला २ हजार २ सय ७५ रुपैयाँमा झरेको छ।
  • चाँदीको मूल्य घट्दा सुनको मूल्य स्थिर रहँदै प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

३१ असार, काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज घटेको छ ।

अघिल्लो दिन प्रतितोला २ हजार ३१५ रुपैयाँ रहेको चाँदी आज ४० रुपैयाँ घटेर २ हजार २ सय ७५ रुपैयाँमा झरेको छ । चाँदीको मूल्य घट्दा सुन स्थिर छ ।

प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?