
News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको गढी गाउँपालिका–५ का ४८ वर्षीय हिराबहादुर मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको सुडालबाट पक्राउ गरेको छ।
- उनलाई सुनसरी जिल्ला अदालतले १७ असार २०८२ मा आपराधिक विश्वासघात तथा आपराधिक लाभ कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो।
- पक्राउ परेका हिराबहादुर मगरलाई जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरीले बताएको छ।
९ साउन, काठमाडौं । आपराधिक विश्वासघात तथा आपराधिक लाभ कसुरका एक फरार अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका–५ का ४८ वर्षीय हिराबहादुर मगर छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको सुडालबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध सुनसरी जिल्ला अदालतले १७ असार २०८२ मा पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4