 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री वर्षा सिवाकोटी फिल्म ‘माग्ने राजा’को प्रवर्धनमा व्यस्त छिन्।
- वर्षा सिवाकोटीले सामाजिक संजालमा जिम गर्दैगर्दा फोटो सेयर गरी आफ्नो फिटनेस देखाएकी छिन्।
- उनी नियमित जिम जान्छिन् र हेल्थ र फिटनेसप्रति सजग छिन्।
काठमाडौं । वर्षा सिवाकोटी अहिलेकी ब्यस्त अभिनेत्री । प्रदर्शन तयारीमा रहेको फिल्म ‘माग्ने राजा’को प्रवर्धनमा उनलाई भ्याइनभ्याइ छ ।
यो चटारोमा पनि उनी हेल्थ र फिटनेसलाई लिएर सजग छिन् । उनको फिगर र सौन्दर्य पनि आकर्षक छ । उनी नियमित जिम जान्छिन् ।
‘इन माई गर्ल इरा’ लेख्दै उनले सामाजिक संजालमा जिम गर्दैगर्दाको आकर्षक फोटो सेयर गरेकी छन् । यी फोटोेले वर्षाको फिटनेसको राज दर्शाउँछ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
     
     
     
     
     
                
प्रतिक्रिया 4