+
+
Shares

सर्वोच्चको आदेशविरुद्ध माइतीघरमा समाजवादी विद्यार्थी युनियनको प्रदर्शन (तस्वीरहरू)

गौर घटनामा सरकारले सर्वोच्च अदालतको आडमा जसपा नेपालको नेतृत्वमाथि राजनीतिक पूर्वाग्रह एवं प्रतिशोध साँधेको आरोप जसपा निकट विद्यार्थीहरूको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ भदौ ३ गते १७:३८

३ भदौ, काठमाडौं । १८ वर्षअघिको बहुचर्चित गौर नरसंहार घटनाको छानबिन अघि बढाउन सर्वोच्च अदालतबाट परमादेश जारी भएको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियनले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

गौर घटनामा सरकारले सर्वोच्च अदालतको आडमा जसपा नेपालको नेतृत्वमाथि राजनीतिक पूर्वाग्रह एवं प्रतिशोध साँधेको आरोप जसपा निकट विद्यार्थीहरूको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका नेता तथा कार्यकर्ताहरूले परमादेश जारी भएपछि त्यसको विरोधमा मधेश प्रदेशका विभिन्न जिल्लामा सोमबार साँझदेखि नै विरोध प्रदर्शन थालेका हुन् ।

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?