+
+

थाइल्याण्डमा निरज र रिज्जुको हट पोज (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १५ गते १७:५२

stupdi-man

चलचित्र ‘स्टूपिड मन’को ‘झुकेका यी नजर’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । विवेक शाही र निरज बरालले निर्माण गरेको सिनेमालाई दीवाकर भट्टराइले निर्देशन गरेका हुन् ।

सम्पूर्ण दृश्य थाइल्याण्डमा गरिएको चलचित्रमा जीवन लुइटेल, निरज बराल, चाँदनी शर्मा र रिज्जू श्रेष्ठको मुख्य भूमिका छ । अर्जुन पोख्रेलको संगीत रहेको गीतलाई हट बनाउने कोशिश गरिएको छ । जहाँ नायिकालाई विकिनी अवतारमा देख्न सकिन्छ ।

नायक निरज बराल र नायिका रिज्जुको मस्ती हेर्नलायक नै छ । चलचित्र भाद्र २० गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?