+
+
Shares

छतबाट टियर ग्यास प्रहार भएपछि घर तोडफोड

प्रदर्शनको क्रममा आक्रोशित बनेका जेनजीहरूले एक घरमा तोडफोड गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १४:२५

२३ भदौ, काठमाडौं। सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित जेनजीमाथि घरको छतबाट टियर ग्यास प्रहार भएपछि घर तोडफोड गरेको छ ।

प्रदर्शनको क्रममा आक्रोशित बनेका जेनजीहरूले एक घरमा तोडफोड गरेका हुन् ।

यसअघि जेनजीले संसद् भवनको पर्खाल भत्काइ दिएका थिए । उनीहरूले रिलिङको फलाम निकालेर पर्खाल भत्काएपछि संसद् भवनको पर्खालमा भ्वाङ परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?