+
+
Shares

सर्वोच्च अदालत जलेर तहसनहस (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २४ भदौमा जेनजीका प्रदर्शनकारीले सर्वोच्च अदालतमा आगजनी गरेका छन्।
  • उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालतका कागजात जलाइदिएका हुन्।
  • दिनेश गौतमले घटनाको तस्वीरहरू खिचेका छन्।

२४ भदौ, काठमाडौं। जेनजीका प्रदर्शनकारीले सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् ।

उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत र त्यहाँ रहेका कागजात पनि जलाइदिएका हुन् ।

उनीहरूले सिंहदरवारभित्र रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयलगायतका अन्य मन्त्रालयहरूमा पनि आगजनी गरेका छन् ।

अहिले प्रदर्शन झनै उग्र बन्दै गइरहेको छ ।

हेर्नुहोस् तस्वीरहरू :

तस्वीरहरू : दिनेश गौतम/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?