
२५ भदौ, काठमाडौं । चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट आगजनीबाट ध्वस्त भएको छ । सुपरमार्केटमा आज बिहानसम्म पनि आगो बलिरहेको छ ।
जनेजी प्रदर्शनको क्रममा एक समूहले मंगलबार दिउँसो भाटभटेनी सुपरमार्केटमा आगजनी गरेको थियो । त्यसभित्रका सामानहरु सबै जलेर नष्ट भएको छ ।
प्रदर्शनकारीले नक्शालको भाटभटेनी, चितवन, विराटनगर लगायतका क्षेत्रमा पनि आगजनी गरेका थिए ।
हेर्नुहोस् चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटको आज बिहानको दृष्य–
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4