 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- चाँदीको मूल्य केही दिनयता नयाँ रेकर्ड बनाउँदै आइरहेको छ र सोमबार प्रतितोला २५७५ रुपैयाँ पुगेको छ।
- सुनको मूल्य आइतबारको तुलनामा सोमबार प्रतितोला १ सय रुपैयाँले बढेर २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको छ।
- गत शुक्रबार सुनको मूल्य २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो जुन हालसम्मकै उच्च मूल्य हो।
३० भदौ, काठमाडौं । चाँदीको मूल्यमा केही दिनयता नयाँ रेकर्ड बनिरहेको छ । शुक्रबार प्रतितोला २५६५ रुपैयाँको मूल्य रेकर्ड बनाएकोमा आइतबार २५७० र आज सोमबार २५७५ रुपैयाँ पुगेको छ ।
सुनको भाउ पनि आज सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १ सय रुपैयाँले सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ कायम गरेको छ ।
गत शुक्रबार हालसम्मकै उच्च मूल्य पुगेको रेकर्ड छ । सो दिन २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4