+
+
Shares

माधव नेपाल पुगे केन्द्रीय कमिटी बैठक स्थल, अन्य नेताहरू पनि सहभागी हुँदै (तस्वीरहरू)

बैठकमा सहभागी हुनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल सुकेधारा पुगेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ कात्तिक १२ गते १२:३१

१२  कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आजदेखि बैठक बस्न लागेको हो ।

बैठकमा सहभागी हुनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल सुकेधारा पुगेका छन् ।

पार्टीका सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरू पनि बैठकमा सहभागी हुन बैठक स्थल पुगिसकेका छन् ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?