१८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ ।
कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा बैठक सुरु भएको हो ।
यसअघि आजै महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बसेको थियो ।
उक्त बैठक सकिए लगत्तै राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको हो ।


तस्वीरहरू : चन्द्र आले/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4